जुम्लाका सवै स्थानीय तहमा पठन पाठन सुचारु

खबरखोज सम्वाददाता   ।   २०७७ मंसिर १०, बुधबार १६:१५

जुम्लाका आठवटै स्थानीय तहले सामुदायिक विद्यालयमा पठनपाठन सुरु गरेका छन् ।

कोरोना महामारीका कारणले पठनपाठन अवरुद्ध रहेका सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई जिम्मा दिइएपछि पठनपाठनका लागि खुला गरिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।

‘गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएकाले गाउँपालिकाको शिक्षा समितिको निर्णयअनुसार पालिकाभित्र सबै विद्यालय सञ्चालन गरी पठनपाठन भएको छ’ उनले भने ।

विद्यार्थीको पढाइलाई ध्यानमा राखी नगरपालिकाभित्रका सबै सामुदायिक तथा निजी विद्यालय खोल्ने अनुमति दिइएपछि केही विद्यालयले पढाइ चलाएको नगरपालिकाका उपप्रमुख अप्पसरादेवी महतले बताइन् ।

कालिकोटमा भने सवै स्थानीय तह पठनपाठनको बारेमा निणर्य लिएका छैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा सचिवालय बैठक सम्पन्न, अर्को बैठक मंसिर १६ गते

२०७७ मंसिर १०, बुधबार १६:१५
काठमाडौं,। सत्तारुढ नेपाल कम्युष्टि पार्टी ९नेकपाको सचिवालय बैठक १६ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफूमाथि लागेका आरोपको जवाफ र पार्टी एकतालाई बलियो बनाउने गरी आफ्नो धारणा […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.