प्रधानमन्त्री केपी ओलीले बोलाए सर्वदलीय बैठक

खबरखोज सम्वाददाता   ।   २०७७ मंसिर २२, सोमबार १५:०९

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । भोलि (मंगलबार) विहान ११ बजे बैठक बोलाउने तयारी गरेको उनको सचिवालयले जनाएको छ । समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि गएको वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका थिए ।  त्यस यता भने सर्वदलीय बैठक हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्ततः रमेश र नन्दाको बिहे यसरि भयो (भिडियोसहित)

२०७७ मंसिर २२, सोमबार १५:०९
काठमाण्डौ । सबैको मनमा बस्न सफल रमेश प्रसाईँको विबाह यतिबेला इटहरीमा भईरहेको छ । उनले ३ वर्षदेखि माया पिरती साँटेका आफ्नी प्रेमीका नन्दा सिंहसंग बिहे गर्दैछन् । मंसिर २२ गतेको दिनलाई शुभ मानेर यही दिनको साईतमा रमेश र नन्दाले जुनीजुनीकोलागी एकअर्काको हुने बाचा खाँदैछन् इटहरीमा । आज रमेश र नन्दाको […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.