नयाँ नेतृत्वको शुभकामना आदान प्रदान कार्यक्रम

डिल्लीप्रसाद चौलागाईं   ।   २०७८ बैशाख ३, शुक्रबार १४:०९

डिल्लीप्रसाद चौलागाईं

बैसाख ३ ,कालिकोट ।
कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–१ स्थित नेपाल पत्रकार महासंघ कालिकोटको भवनमा शुक्रवार पत्रकार महासंघ कालिकोटको नयाँ नेतृत्वले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सरोकारवालाहरुका बीच सम्मपन्न भएको छ ।

पत्रकार महासंघ कालिकोटका नव निर्वाचित अध्यक्ष भरतराज विष्टको अध्यक्षता तथा नागर प्रमुख जसिप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा कालिकोट जिल्लाका विभिन्न पत्रकारिता क्षेत्रका समस्या र पार्टी गुट र मेरो तेरो संगठन नभनी पत्रकार समाजको ऐना हो । समाजमा भए गरेका राम्रा र नराम्रा व्यक्तिका समाचार यथार्थ जे हो त्यही समाचार प्रसारण गर्न नगर प्रमुख पाण्डेले बताउनु भयो ।

सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य,डिएस्पी चक्र बहादुर शाह,बरिष्ट पत्रकार देविराम आचार्य,बलप्रसाद संज्याल पूर्व पत्रकार महासंघ अयक्ष तुलाराम पाण्डे,कालि बहादुर मल्ल,विभिन्न राजनिति दलका प्रमुख एवम प्रतिनिधि,बुद्धिजिवीहरुको उपस्थिति थियो ।
उक्त कार्यक्रममा बोल्दै अध्यक्ष भरतराज विष्टले पहिला के भयो भयो र अव आगामि दिनमा मेरो नेतृत्वले गर्ने काम उदाहरणिय र प्रशंसनिय हुनेछ । र कोही कसैले पनि सुचना र समाचार वाट बन्चित नहुने कुरा उल्लेख गदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

११ हजार १ सय ११ दलित पत्रकारीता अक्षयकोषमा वडाध्यक्षले सहयोग गर्ने घोषणा।

२०७८ बैशाख ३, शुक्रबार १४:०९
कालिकोट ः शान्नि त्रिवेणी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष नरेश बमलाई नेपाल पत्रकार महासंघ कालिकोटले सम्मान गरेको छ । यही चैत २५ गते सम्पन्न भएको २६ औँ महाधिवेशनमा सर्व सहमतीबाट निर्वाचित भरतराज विष्टको नेतृत्वको समीतीले महासंघको आफ्नै कार्यालयमा स्वागत सहित सम्मान गरेको हो । देशकै उमेरका हिसाबले कान्छो वडाध्यक्ष […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.