२ दिने क्षमता अभिवृद्धी तालिम संचालन

डिल्लीप्रसाद चौलागाईं   ।   २०७८ बैशाख ११, शनिबार १८:३२

११ बैखाख, कालिकोट
खाँडाचक्र नगरपालिका–१ स्थित होटल सनलाईट कालिकोटमा नागरिक समाजका पदाधिकारहिरुलाई बहुक्षेत्रिय सिफारिस प्राणली (मार्ग) कार्यान्वयनको अनुगमन प्रक्रिया सम्बन्धी २ दिने क्षमता अभिवृद्धी तालिम संचालन भएको छ ।
किर्डाक नेपाल कालिकोटको आयोजना र सेभ द चिल्ड्रेन नेपाल कालिकोटको आर्थिक सहयोगमा संचालन भएको हो ।
उक्त कार्यक्रमको उद्देश्य समाजमा रहेका विपन्न,गरिव,पछाडि परेका समुदाय, महिला,बालबालिका लगाएतको संरक्षण र प्रबद्धन गर्ने उद्देश्यका साथ शनिवार कालिकोट जिल्ला इन्सेक प्रतिनिधि कालीबहादुर मल्लको अध्यक्षता र सेभ द चिल्ड्रेन नेपाल कालिकोटका बाल संरक्षण अधिकृत बाले वि.क.को आतिथ्यतामा संचालन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाल अधिकारकर्मी बिश्वकर्मा द्धारा आर्थिक सहयोग १२५०५

२०७८ बैशाख ११, शनिबार १८:३२
। कालिकोट बाल अधिकारकर्मी बाले विश्वकर्माले नेपाल पत्रकार महासंघ कालिकोट शाखाले खडागरेको दलित अक्षयकोषका लागी १२ हजार ५ सय पाँच रुपैयाँ नगद सहयोग गरेका छ बाल अधिकार कर्मि एवम् दलित अधिकार कर्मि खाँडाचक्र नगरपालिका वडा नम्बर ४ निवासी विश्वकर्माले दलित र महिला पत्रकारहरुका लागी खडागरेको कोषमा आफ्नो व्यक्तीगत रुपमा सहयोग […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.