कालिकाेट, असार 7
स्वास्थ्य सेवा कार्यालय अायुर्वेद शाखा कालिकाेटकाे अायाेजनामा Yoga for well-being सु-स्वास्थयका लागि याेग भन्ने मुल नाराका साथ जिल्लाकाे खाँडाचक्र नगरपालिका-1 समन्वय समितिकाे हलमा 7अाैं अन्तराष्ट्रिय याेग दिवश मनाईएकाे छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अाचार्य काे अध्यक्षता तथा सरकारी गैर सरकारी संस्थाका प्रमुख एवम प्रतिनिधिकाे सहभागिता र नागरिक समाजकाे उपस्थितिमा मनाईएकाे छ ।
स्वास्थ्य सेवा कार्यालय अायुर्वेद शाखाका डाः नवराज बाेहरा, स्वास्थ्य सेवा कार्यालय अायुर्वेद शाखाका बरिष्ठ बैद्ध लक्ष्मी प्रसाद पाण्डेले ब्यायमका विभिन्न चरण र व्यायमकाे अायाेजकत्व एवम प्रशिककाे भुमिका निर्वाहा गर्दै 7अाैं अन्तराष्ट्रिय याेग दिशवकाे समापन भएकाे थियाे ।
Next Post
मकवानपुरमा कोरोना संक्रमणबाट १२० जनाको मृत्यु
२०७८ असार ७, सोमबार १०:५६
सम्बन्धित समाचार
-
२०८० आश्विन १२, शुक्रबार १७:२१
सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता
-
२०७८ पुष २, शुक्रबार ११:१८
विपद जाेखिम शुसासन मुल्यांकनका साधन प्रयाेग सम्वन्धि अभिमूखिकरण सम्पन्न
-
२०७७ श्रावण १८, आईतवार ११:५८
युद्ध–पीडितको आँशुमा बिचौलियाको रजाइँ
-
२०७७ श्रावण १६, शुक्रबार १०:०७
कालिकोटको पहिरोमा मृत्यु हुनेको संख्या नौ पुग्यो
-
२०७८ मंसिर २१, मंगलवार १९:१०
नेपाली काँग्रेस केन्द्रीय सदस्यमा बमकाे उम्मेदवारी
-
२०७७ भाद्र १९, शुक्रबार १६:०२
तत्काल मन्त्रिपरिषद् पुनगर्ठन हुदैन ः प्रधानमन्त्री ओली