मानु राेपि मुरी फलाउनु पर्छ नगर प्रमुख पाण्डे

खवरखाेज सम्वाददाता   ।   २०७८ असार १५, मंगलवार १४:३६

असार १५ कालिकाेट
जिल्ला कृषि विकास कार्यालय कालिकाेटकाे अायाेजनामा “धान उत्पादनमा वृद्वी खाध्य सुरक्षा अात्म निरर्भता र समृद्वी” भन्ने मुल नाराका साथ अठाराैं राष्ट्रिय धान दिवस भब्यरूपमा जिल्लाकाे खाँडाचक्र नगरपालिका-2 मान्ममा खेतमा धान राेपेर धान दिवश मनाईएकाे छ ।
कृषि विकास कार्यालय कालिकाेटका प्रमुख भरत बस्नेतकाे अध्यक्षता
खाडाचक्र नगरपालिकाका नगर प्रमुख जसिप्रसाद पाण्डेकाे प्रमुख अातित्थयता तथा सरकारी गैर सरकारी संस्थाका प्रमुख एवम प्रतिनिधि पत्रकार सुरक्षाकर्मीकाे सहभागिता र नागरिक समाजकाे उपस्थितिमा मनाईएकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काेभिड अस्पताल कालिकाेटमा नेतृ सिहंकाे फलफूल वितरण कार्यक्रम

२०७८ असार १५, मंगलवार १४:३६
असार १५, कालिकाेट अनेम संघ केन्द्रीय सदस्य पार्वती सिहंले कालिकाेट जिल्ला खाँडाचक्र नगरपालिका-1 स्थित काेभिड अस्पताल कालिकाेटमा रहेका 24 जना काेराेना संक्रमित विरामिकाे स्वास्थ्य अवस्था बुझदै स्याउ,केरा लगायतका फलफूल वितरण गर्नुभएकाे छ । नेपाल पत्रकार महासंघकी पूर्व काेषाध्यक्ष तथा अनेमसंघ कालिकाेट निर्वाचन क्षेत्र नं ख कि अध्यक्ष विगत लामाे समय […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.