चाेलेन्द्रकाे पाराले दुखपाय साराले कालिकाेटमा जुलुस प्रर्दशन

खवरखाेज सम्वाददाता   ।   २०७८ असार २८, सोमबार १९:१९

सर्बाेचअदालतकाे फैसलाकाे विरूद्धमा एमाले निकटयुवा तथा वद्यार्थी संगठनहरुले अाज कालिकाेटमा विराेध प्रदर्शन गरेका छन ।
चाेलेन्द्रकाे पाराले दुख पायाे साराले भारतीय दलाल मुर्दाबाद भन्ने नाराका साथ बिराेध जुलुस प्रर्दशन गरिएकाे हाे । बिराेध कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य सन्ताेश महताराले राष्टघाती एकतन्त्रीय शासन ल्याउन खाज्ने चाेलेन्द्रलाई बर्खास्त गर्नु पर्ने धारणा राखेका छन । भने अर्काे तिर अन्य संगठनले विजय र्याली मनाईरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देउवा सरकारको मन्त्रीमा कालिकाेटका जीवन बुढाकाे चर्चा

२०७८ असार २८, सोमबार १९:१९
कालीबहादुर मल्ल/कालिकाेट असार २९ । सर्वाेच्च अदालतले प्रमादेश जारी गर्दै २८ घण्टाभित्र सेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेपछि सम्भवतः अाजै साँझ ५ बजे देउले सफत लिनेे भएका छन् । माअाेवादी केन्द्रसहितकाे समर्थनमा देउवाकाे सरकारमा अागमन सँगेैै कर्णालीबाट कालिकाेटका  जीवन बुढालाई मन्त्री वनाउनु पर्नेमा युवाहरुले दवाव दिन थालेका छन् । नेकपा […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.