सर्बाेचअदालतकाे फैसलाकाे विरूद्धमा एमाले निकटयुवा तथा वद्यार्थी संगठनहरुले अाज कालिकाेटमा विराेध प्रदर्शन गरेका छन ।
चाेलेन्द्रकाे पाराले दुख पायाे साराले भारतीय दलाल मुर्दाबाद भन्ने नाराका साथ बिराेध जुलुस प्रर्दशन गरिएकाे हाे । बिराेध कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य सन्ताेश महताराले राष्टघाती एकतन्त्रीय शासन ल्याउन खाज्ने चाेलेन्द्रलाई बर्खास्त गर्नु पर्ने धारणा राखेका छन । भने अर्काे तिर अन्य संगठनले विजय र्याली मनाईरहेका छन ।
चाेलेन्द्रकाे पाराले दुखपाय साराले कालिकाेटमा जुलुस प्रर्दशन
