देउवा सरकारको मन्त्रीमा कालिकाेटका जीवन बुढाकाे चर्चा

खबरखाेज समाचारदाता   ।   २०७८ असार २९, मंगलवार १३:०७

कालीबहादुर मल्ल/कालिकाेट असार २९ । सर्वाेच्च अदालतले प्रमादेश जारी गर्दै २८ घण्टाभित्र सेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेपछि सम्भवतः अाजै साँझ ५ बजे देउले सफत लिनेे भएका छन् । माअाेवादी केन्द्रसहितकाे समर्थनमा देउवाकाे सरकारमा अागमन सँगेैै कर्णालीबाट कालिकाेटका  जीवन बुढालाई मन्त्री वनाउनु पर्नेमा युवाहरुले दवाव दिन थालेका छन् ।

नेकपा माअाेवदी केन्द्रकी युवा नेता ममता अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा संघिय सरकारकाे मन्त्रि परिषदमा साबिक भेरी र राप्तीबाट मात्र हैन कर्णालीकाे पनि सहभागिता हुन पर्दछ ।  त्यसैले राष्ट्रिय सभा सदस्य जीवन बुढालाई पनि देउवा नेतृत्वकाे सरकारमा समावेश गराै !  भनेर लेखेेकी छन ।

अधिकारीका अनुसार जीवन बुढा विकासवादी र सरल शैली प्रस्ट वक्ता भएकाले कर्णलीबाट क्याविनेट मन्त्री हुनु पर्ने साविकको कार्णलीवासीहरुको माग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप २९०५ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

२०७८ असार २९, मंगलवार १३:०७
पछिल्लो २४ घण्टामा थप २९०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८१०८ पीसीआर परीक्षणमा २०१० जना र ४९१६ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ र १६०६ जना संक्रमणमुक्त भएका छन् […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.