पछिल्लो २४ घण्टामा २६७६ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्‍यु

खबरखोज सम्वाददाता   ।   २०७८ असार ३१, बिहीबार २०:२०

पछिल्लो २४ घण्टामा थप २६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देभभरका विभिन्न प्रयोगशालामा ८२५६ पीसीआर परीक्षणमा १७८२ र ४५१२ एन्टिजेन परीक्षणमा ८९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आज थप १७५७ जना कोारनो संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्बियो, लामो दूरीका सार्वजनिक यातायात चल्ने

२०७८ असार ३१, बिहीबार २०:२०
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्बिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच आज बसेको बैठकले जारी निषेधाज्ञा साउन १० गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो । त्यस्तै, बैठकले लामो दूरीका सार्वजनिक यातायात सम्बन्धित जिल्ला प्रशासनको पास बनाएर काठमाडौं आउन पाउने निर्णय गरेको छ । बैठकका […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.