बालविवाह न्यूनिकरणका लागि निबन्ध प्रतियाेगिता रास्काेटमा

खबरखाेज समाचारदाता   ।   २०७८ भाद्र १९, शनिबार ०६:५७

प्रतिभा ऐडि/कालिकाेट । बालबिवाह न्यूनिकरणमा युवा विद्यार्थीको भुमिका सम्बन्धि निबन्ध प्रतियोगिता शुक्रबार रास्काेट नगरपालिकामा सम्पन्न भएकाे छ ।
मानवअधिकार तथा वतावरण बिकास केन्द्र, हुरेन्डेक नेपालकाे सहजिकरण र सिओसि समुहकाे नेतृत्वमा बाल बिवाह न्यूनिकरण मा युवा विद्यार्थी को भुमिका सम्बन्धि शीर्षक मा आज निबन्ध प्रतियोगिता कार्यक्रम सम्पन्न भएकाे हो । बालबिवाह,किशोरी जवजस्ति बिवाह न्यूनिकरण परियाेजना अन्तर्गत उक्त प्रतियाेगिताकाे आयाेजना गरिएकाे हाे ।

श्रि बडिमालिका माध्यमिक बिद्यालय का प्रधानाध्यापक पुष्पराज बराल को अध्यक्षतामा आयाेजित प्रतियाेगितमा प्रथम दिक्षा नेपालि, दृतिय ललिता शाहि , तृतीय राजेश शाहि ले स्थान हासिल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले कालिकाेटकाे वैठक सुरु

२०७८ भाद्र १९, शनिबार ०६:५७
कालिकाेट । नेकपा (एमाले) जिल्ला कमिटि कालिकाेटकाे वैठक आइतबार जिल्ला सदरमुकाम मान्ममा सुरु भएकाे छ । एमाले कालिकाेटका अध्यक्ष नगिन्द्र शाही नेशनलकाे अध्यक्षतामा तथा केन्द्रीय सदस्य महाेन बानियाकाे प्रमुख आतिथ्यतामा सुरु भएकाे हाे । बैठक केन्द्रीय सदस्य लक्ष्मीप्रसाद पाेख्रेलकाे विशेष आतिथि रहनु भएकाे छ । यस्तै अतिथि हरुमा प्रदेश कमिटि […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.