एमाले कालिकाेटकाे वैठक सुरु

खबरखाेज समाचारदाता   ।   २०७८ भाद्र २०, आईतवार १४:५२

कालिकाेट । नेकपा (एमाले) जिल्ला कमिटि कालिकाेटकाे वैठक आइतबार जिल्ला सदरमुकाम मान्ममा सुरु भएकाे छ ।

एमाले कालिकाेटका अध्यक्ष नगिन्द्र शाही नेशनलकाे अध्यक्षतामा तथा केन्द्रीय सदस्य महाेन बानियाकाे प्रमुख आतिथ्यतामा सुरु भएकाे हाे । बैठक केन्द्रीय सदस्य लक्ष्मीप्रसाद पाेख्रेलकाे विशेष आतिथि रहनु भएकाे छ ।

यस्तै अतिथि हरुमा प्रदेश कमिटि सदस्य भरतराज धिताल,मिनबहादुर शाही, जिल्ला कमिटि उपाध्यक्ष रमेश शाही,सचिव तुलाराज मल्ल लगाएत रहनु भएकाे कार्यालय सचिव दानबहादुर शाहीले जानकारी गराउनु भएकाे छ ।

वैठक जिल्ला समन्वय समितिकाे हलमा सुरु भएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनपत्रकार संगठन कालिकाेटकाे सम्मेलन उदघाटन

२०७८ भाद्र २०, आईतवार १४:५२
कालिकाेट । जनपत्रकार संगठन नेपाल कालिकाेटकाे जिल्ला सम्मेलन समाेबार जिल्ला सदरमुकाम मान्ममा उदघाटन भएकाेे छ । संगठनका जिल्ला अध्यक्ष कर्ण विश्वकर्माकाे अध्यक्षतामा आयाेजित सम्मेलनमा प्रमुख अतिथि नेपाल कम्यूनिष्ट पार्टी कालिकाेटका जिल्ला सेक्रेटरी मनिलाल ऐडि रणदिप र विशेष अतिथि नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष भरतराज विष्टले व्यानर पढेर उदघाटन गरिएकाे छ […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.