भारत र अमेरिका अनुकुल वर्तमान सरकारले जनअपेक्षा पूरा गर्दैन – सेक्रेटरी रणदिप

खबरखाेज समाचारदाता   ।   २०७८ भाद्र २१, सोमबार १५:४६

कालिकाेट । नेपाल कम्यूनिष्ट पार्टी  नेकपाका जिल्ला सेक्रेटरी मनिलाल ऐडि रणदिपले भारत र अमेरिका अनुकुल वर्तमान सरकारले जनताका इच्छा र चाहानाा पुरा गर्न नसक्ने धाराणाा राख्नुभएकाे छ ।

जनपत्रकार संघठन कालिकाेटकाे दास्राे जिल्ला सम्मेलन उदघाटन समाराेहलाई सम्वाेधन गर्दै सेक्रेटरी ऐडिले भारतका लागि बनेकाे सेरबहादुर,प्रचण्ड र माधव सरकारले नेपाली राष्टियता माथि संकट थुपारेकाे वताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सेक्रेटरी ऐडिले वर्तमान व्यवस्थाले जनताले मुक्ति पाउन नसक्ने विचार राखे ।

जनपत्रकार संघठनका जिल्ला अध्यक्ष कर्ण विश्वकर्माकाे अध्यक्षतामा उदघाटन समाराेहमा नेपाल पत्रकार महासंघका अध्यक्ष भरतराज विष्ट,सल्लाहकार तुलाराम पाणडे, प्रेस चाैतारी नेपालकाे केन्द्रीय सदस्य कालीबहादुर मल्ल,नेकपा नेता छत्र बम लगाएतले धारणा राखेेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समाजसेवी बाेगटीद्वारा काँग्रेस उपसभापतिकाे उम्मेद्वारी घाेषणा

२०७८ भाद्र २१, सोमबार १५:४६
कालिकाेट । लामाेे समय समाजसेवामा लाग्नु भएका कालिकाेट काँग्रेस नेता मिनबहादुर बाेगटीले आइतबार उपसभापतिकाे उम्मेदवारी घाेषणा गर्नु भएकाे छ । जिल्ला सदरमुकाम मान्ममा पत्रकार सम्मेलन गर्दै  काग्रेस कालिकाेटकाे उम्मेदवारी घाेषणा गर्नु भएकाे हाे । जिल्ला कार्यसमिति कालिकाेटका सदस्य समेत रहुनु भएका बाेगटीले सस्थापन पक्षबाट उम्मेदवारी घाेषणा गरेकाे बताउनु भएकाे छ […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.