नेपाली कांग्रेस कर्णाली प्रदेश सदस्यमा समाजसेवी याेगीकाे उम्मेदवारी

खबरखाेज समाचारदाता   ।   २०७८ मंसिर १६, बिहीबार १७:५७

कालिकाेट । नेपाली काँग्रेसकाे कर्णाली प्रदेश प्रथम अधिवेशनमा समाजसेवी अशाेकनाथ याेगिले प्रदेश सदस्यमा उम्मेदवारी दिनु हुने भएकाे छ ।

लामाे समयदेखि पत्रकारिता तथा समाजसेवामा समर्पित हुनु भएका याेगिले शुकबार पाैडेल टिमबाट कर्णाली प्रदेश कमिटिकाे सदस्यमा उम्मेदवारी दिनुहुने उहाकाे सचिवालयले जनाएकाे छ ।

सादा नेपालका अध्यक्ष तथा रेडियाे नेपाली अावाजका अध्यक्ष समेत रहनुन भएका याेगीले कर्णाली तथा सदुरपश्चिम प्रदेशमा समेत वपन्न,गरिव असाहयकाे उद्दार गर्नु भएकाे छ ।

बाैैद्दिक, भद्र,सालिन र मिलनसार नेताका रुपमा चिनिनुभएका याेगिकाे भुगाेलबाट प्रदेश सदस्यकाे उम्मेदवारी दिने भएकाले जित शुनिश्चित रहेकाे प्रतिनिधिहरुकाे भनाइ रहेकाे छ ।

२० बर्अषदेखि समाजसेवा लाग्नु भएका याेगी अघिल्लाे कार्यकाल कालिकाेट जिल्ला कार्यसमित सदस्य,  युवा  नेता तथा खेलकुद बिभागका केन्द्रिय सदस्य तथा लोकतान्त्रिक गैर सरकारी संस्था महासंघ का केन्द्रिय उपाध्यक्ष समेत भइसक्नु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटका लेकाली क्षेत्रमा हिमपात सँगै वर्षा सुरु

२०७८ मंसिर १६, बिहीबार १७:५७
१६ मंसिर, कालिकोट । कालीकोट जिल्लाको माथिल्लो क्षेत्रमा वर्षासँगै हिमपात भएको छ। आज दिउँसो १२ बजेवाट लगातार पानी परेपछि माथिल्लो क्षेत्रमा हिमपात शुरु भएको हो। हिमपातले चिसोसँगै जनजिवन प्रभावित भएको छ। माथिल्लो क्षेत्रमा रहेका भेडावाख्रा हिमपातले संकटमा परेको भेडापालक कृषकको भनाई छ। रास्कोटको चडीपानीवाट भेडी गोठाला जंगे खड्काले वाक्लो हिमपात भएकाले […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.