संघर्षसिल महिला नेतृ सुशिलाकाे काँग्रेस पर्देश सदस्यमा उम्मेदवारी

प्रतिभा ऐडि   ।   २०७८ मंसिर १८, शनिबार ०७:०९

खबरखाेज – कालिकाेट । नेपाली काँग्रेसकी चर्चित युवा नेतृ सुशिला गिरिले पार्टी कर्णाली प्रदेशकाे अधिवेशनमा कालिकाेट महिला भुगाेल काेटमा ललिजंग शाही (देउवा) प्यानलााट उम्मेदवारी दर्ता गराउनु भएकाे छ ।

कक्षा चारबाट नेपाल विद्यार्थी संघको राजनीति  सुरुवात गर्नुभएकी महिला नेतृ गिरि सवैभन्दा कान्छी उम्मेद्वार हुनहुनुहुन्छ। शंकर माध्यमिक विद्यालय इकाई सभापति,जनज्योति माध्यमिक विद्यालय सुर्खेतको इकाई सभापति , कालिकोट नेविसंघको जिल्ला कार्य समिति सदस्य ,माहाअधिवेसन प्रतिनिधि ,नेविसंघ निर्वाचित केन्द्रीय सदस्य , बिएससी एजी अध्यन गर्दै आएकि छात्रा नेपाली कांग्रेसको राजनीतिमा सकृय सक्षम अब्बल जुजारु युवा नेतृकाे रुपमा स्थापित हुनुभएकाे छ ।

नेपाल काँग्रेसकाे नेतृत्वमा युवाहरूको पहुँच वढाउन  तथा कालिकाेटकाे बिकास र समृृृद्धिका लागि आफ्नाे उम्ममेदवारी रहेकाे बताउनु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालविवाह न्यूनीकरण सम्बन्धि तिने तालिम सान्नि त्रिवेणीमा आज बाट सुरु

२०७८ मंसिर १८, शनिबार ०७:०९
१८ मंसिर, कालिकोट । बालअधिकार समिति र नागरिक समाजका अगुवाहरुका लागि तीन दिने तालिम सान्नी त्रिवेणीमा आज उद्घाटन भएको छ। प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपाल कालिकोटको आयोजनामा बालविवाह, छिटो बिवाहा र जबर्जस्ती बिवाहा न्यूनीकरण परियाेजना लिङ्क बाइ एण्ड मेन एण्ड न्यचुरल लिडर उहित […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.