युवासंघ र अनेरास्ववियूको मान्ममा मोटरसाइकल -याली

प्रतिभा ऐडि   ।   २०७८ पुष २२, बिहीबार १७:२१

कालिकोट -नेकपा एमालेको दशौँ जिल्ला अधिवेशन सफल पार्न युवा संघ नेपाल र अनेरास्ववियूको आयोजनामा सदरमुकाम मान्ममा वृहतरुपमा मोटरसाइकल -याली गरेको छ ।
मान्मको प्रतिमाचोक बाट सुरु गरिएको मोटरसाइकल ¥याली बजार परिक्र्मा हुदै तल्लो रोड बाट पार्टी कार्यालयमा पुगेर सम्पन्न गरेको छ ।

पुस २४ गते हुने एमाले कालिकोटको दशौँ जिल्ला अधिवेशन भव्यरुपमा सफल पार्न एमाले अधिवेशन प्रतिनिधि, नेता कार्यकर्ता र अन्य सुभछुकहरु सदरमुकाम मान्ममा पुगिसकेका छन ।
अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न बरिष्ठ नेताहरु छलफलमा जुटिरहेका छन भने, कार्यकर्ताहरु बजारमा विभिन्न वहश तथा छलफलमा देखिन्छन ।
एमाले अध्यक्ष लगायत अन्य पधाधिकारीका लागी युवाहरुको बढ्दो आकांक्षी देखिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

२०७८ पुष २२, बिहीबार १७:२१
प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।  प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले आज दिउँसो ३ बजे देशवासीलाई सम्बोधन गर्ने भएका हुन्। प्रधानमन्त्रीको सम्बाेधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ। देश कोरोना महामारीको चपेटामा परिरहेको तथा स्थानीय तथा संघीय निर्वाचन गर्नेबारे छलफल चलिरहेका बेला प्रधानमन्त्री देउवाले सम्बोधन गर्न […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.