तथ्याङ्क व्यवस्थापन तथा रिपोर्टिङ सम्वन्धि एक दिने तालिम सम्पन्न

खबरखोज समाचारदाता   ।   २०७८ माघ २४, सोमबार १७:५९

कालिकोट । रास्कोट नगरपालिका,नरहरीनाथ र शान्नित्रिबेणि गाँउपालिकामा कार्यरत स्वास्थ्य कर्मिहरुका लागि तथ्याड्ढ व्यवस्थापन तथा रिपोर्टिङ सम्वन्धि एक दिने तालिम सम्पन्न भएको छ ।
तिनवटै पालिकामा रहेका स्वास्थ्य कर्मिहरुको रिपोटिइ र तथ्यांक ब्यवस्थापन लाई सुव्यवस्थित गर्ने उद्देश्यकासाथ माघ १४ गते तथ्याड्ढ व्यवस्थापन तथा रिपोर्टिङ सम्वन्धि एक दिने तालिम सञ्चालन गरिएको किर्डाक नेपाल कालिकोटका जिल्ला संयोजक तुलाराम पाण्डेले जानकारी गराउनु भएको छ ।No description available.
उहाँका अनुसरा पलान इन्टरनेसनल नेपालको आर्थिक सहयोग किर्डाक नेपाल कालिकोटको साझेदारी,स्वास्थ्य सेवा कार्यालयको समन्वयमा संचालित SHO, Increase resliiency of the community to recover from COVID-19 pandemic effects कार्यक्रमले जिल्ला तथा समुदायमा स्तरमा कोभिड १९ रोकथाम सम्वन्धि जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने ,समुदाय स्तरमा रहेको कोराना भाइरस माहामारी रोगलाई न्यूनिकरण गर्न नेपाल सरकारले संचालन गरेको खोप प्रत्येक लक्षित बर्ग समुह अनुसार खोप लगाउन उत्पेरीत गर्ने,कोभिड १९ कोराना भाईरसलाई न्युनिकरण गर्नका लागि स्वास्थ्यका मापदण्डहरुको पालन गर्नका लागि अभिमुखीकरण कार्यक्रमहरु संचालन गदै आएको छ ।

No description available.
साथै परियोजनाले कोभिड १९ कोराना भाइरसले त्रसित समुदायलाई खोप लगाउन,स्वास्थ्यका मापदण्डहरु अपनाउन र खोप सम्वन्धि गलत बुझाई र समाजमा रहेका बिद्यमान मान्यताहरुलाई समुदाय स्तरमा खोपको पँहुच सम्म पुयाउन यस कार्यक्रमले अभिमुखीकरण गदै आएको छ ।
तिनवटा स्थानीय तहका लागि जिल्ला सदरमुकाम स्थित होटेल चन्द्रसूर्यमा आयोजित तालिमको सहजिकरण जिल्ला स्वास्थ्य व्यवस्थापन कार्यालयका निमित्त प्रमुख डाक्टर रत्नबिर सुनार, जनस्वास्थ अधिकृतहरु कटक महत, गौरा घर्ती मगर, तथ्याङ अधिकृत लकबहादुर बम, किडाक नेपाल कालिकोटका परियोजना सयोजक निर्मला थापा, सूचना व्यवस्थापन अधिकृत राजुप्रसाद आचार्यले गर्नुभयको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

क्याम्पस प्रमुखवाट कार्यकक्षमै कुटिय लेखापाल विज्ञप्ति सहित

२०७८ माघ २४, सोमबार १७:५९
क्याम्पसका प्राध्यापक र कर्मचारी सहितकाे सयूक्त प्रेस विज्ञप्ती कालिकोट । तिलाकर्णाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मण सिंहले लेखापाल पदम बहादुर विष्टलाई कार्यकक्षमै हात पात गरेका छन् । मदिरा सेवन गरेर विष्ट माथि हात पात भएको क्याम्पसका प्राध्यापक सहित कर्मचारीहरुले बताएका छन् । तिलाकर्णाली बहुमुखी क्याम्पस कालिकोटमा कार्यरत प्राध्यापक रूद्रप्रसाद सापकोटा,ताराकेशर […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.