मानव अधिकार रक्षक सञ्जाल कालिकाेटकाे बैठक सम्पन्न

खवरखाेज सम्वाददाता   ।   २०७८ फाल्गुन १२, बिहीबार १५:२४

कालिकाेट
मानव अधिकार रक्षक जिल्ला सञ्जाल कालिकाेटकाे प्रथम बैठक सम्पन्न भएकाे छ ।
मानव अधिकार रक्षक संजाल कालिकाेटका संयाेजक डिल्ली प्रसाद चाैलागाईंकाे अध्यक्षता कालिकाेट जिल्ला इन्सेक प्रतिनिधि कालिबहादुर मल्लकाे उपस्थितिमा वैठक सम्पन्न भएकाेे हाे ।
कालिकाेट जिल्लामा दलित,महिला,महिला हिंसाका विरूधमा  मानव अधिकार रक्षक संजालले गरेका काम र आगामि दिनमा आईपर्ने समस्यालाई कसरी समाधान गर्ने विषयमा जिल्लाका रेडियाे तथा अनलाईन मिडियामा कार्यरत संचारकर्मीहरूकाे उपस्थितिमा बैठक सम्पन्न भएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ज्याेति लाईभ ईन्स्याेरेन्स शाखा कालिकाेटकाे अभिकर्ता भेटघाट तालिम सम्पन्न

२०७८ फाल्गुन १२, बिहीबार १५:२४
कालिकाेट । ज्याेती लाईभ ईन्स्याेरेन्सकाे अभिकर्ता भेटघाट तथा पुर्नताजकी तालिम मान्ममा सम्पन्न भएकाे छ । ज्याेती लाईभ ईन्स्याेरेन्सका ज्याेती लाईभ ब्रान्ड राजदुद गाैरब शाही , ज्याेती लाईभ ईन्स्याेरेन्स कर्णाली प्रदेश सेल्स म्यानेजर बिस्नु अधिकारी र कालिकाेट शाखा प्रमुख सुरेश कुमार बम, युवा नेता प्रकाश शाही लगाएतका पत्रकार तथा स्थानीय बासीकाे […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.