पूर्व मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव लगायत चार सय जना एमालेमा प्रवेश गर्दै

डिल्ली प्रसाद चाैलागाईं   ।   २०७८ चैत्र १४, सोमबार १५:२६

चैत्र,१४ कालिकाेट माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य एव कर्णाली विकास आयोगका सदस्य समेत रहेका आचार्य एमाले प्रवेश गर्ने भएका हुन् ।

उनी यही चैत १७ गते कालिकोटमा आयोजना कार्यक्रममा उनी एमाले प्रवेश गर्ने भएका हुन् । सो कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली समेतको सहभागिता रहने एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नागेन्द्र शाही नेश्नलले बताए ।
अध्यक्ष ओलीले करिब चार सय जनालाई एमाले प्रवेश गराउने कार्यक्रम रहेको शाहीको दाबी छ ।

संघर्ष गरेर जनताको सेवा गर्ने प्रयासरत रहेको उल्लेख गर्दै आचार्यले नेकपाकै अंशका रूपमा लिएर पार्टी प्रवेश गर्न लागेको बताए ।

Leave a Reply

Your email address will not be published.

Next Post

निजामती कर्मचारीका समस्यालाई समाधान गर्न युनियनकाे माग

२०७८ चैत्र १४, सोमबार १५:२६
चैत्र,१४ कालिकाेट नेपाल निजामती कर्मचारी युनियनले आज देसै भरी संघीय निजामती सेवा ऐन ल्याइ तिनै वटै तहमा कार्यरत कर्मचारीका तत्कालिन जल्दाबल्दा सझा मुदाको समाधान का लागि देसै भरी ज्ञापन पत्र बुझाएको छ । नेपाल निजामती कर्मचारी युनियन कालिकोटले पनि जिल्ला प्रशासन कार्यालयमा निजामती युनियनका अध्यक्ष अबिराज शाही को नेतृत्वमा प्रमुख […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.