निजामती कर्मचारीका समस्यालाई समाधान गर्न युनियनकाे माग

डिल्ली प्रसाद चाैलागाईं   ।   २०७८ चैत्र १४, सोमबार २०:०५

चैत्र,१४ कालिकाेट
नेपाल निजामती कर्मचारी युनियनले आज देसै भरी संघीय निजामती सेवा ऐन ल्याइ तिनै वटै तहमा कार्यरत कर्मचारीका तत्कालिन जल्दाबल्दा सझा मुदाको समाधान का लागि देसै भरी ज्ञापन पत्र बुझाएको छ ।
नेपाल निजामती कर्मचारी युनियन कालिकोटले पनि जिल्ला प्रशासन कार्यालयमा निजामती युनियनका अध्यक्ष अबिराज शाही को नेतृत्वमा प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननिय प्रधानमन्त्री ज्यु लाई ज्ञापन पत्र बुझाएको छ ।

प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले तुरुन्तै पठाइदिने कुरा व्यक्त गर्नु भयो । अध्यक्ष शाहीले समयमै ऐन ल्याउन युनियन १ वर्ष देखि लागि परेको बताय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्ला स्तरीय कृषि गणना सचेतना गाेष्ठी सम्पन्न गणना शुरूहुने दिन सहित

२०७८ चैत्र १४, सोमबार २०:०५
चैत्र,२१ कालिकाेट कालिकाेट जिल्ला सदरमुकाम मान्म जिल्ला प्रशासन कार्यालय कालिकाेटकाे सभाहलमा कृषि गणना सम्बन्धी सचेतना गाेष्ठी सम्पन्न भएकाे छ । कार्यक्रममा राजनित दलका प्रमुख एवम प्रतिनिधि,कार्यालयका प्रमुख प्रतिनिधि पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे अध्यक्षता जिल्ला कृषि गणना संयाेजक प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले गर्नु भएकाे थियाे । कालिकाेटका ९ […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.