रास्कोट नगरपालिका मेयरका उम्मेदवार सिम्खडाले सार्वजनिक गरेको घोषणापत्र (पूर्णपाठ)

सडक कालोपत्रे देखि रोजगारीको सिर्जना

मानबहादुर बिश्वकर्मा   ।   २०७९ बैशाख ९, शुक्रबार २१:४७

९ बैशाख, कालीकोट । नेकपा एमालेबाट रास्कोट नगरपालिका का उम्मेदवार दयाराम सिम्खाडाले आफ्नो चुनावी घोषणा पत्र तथा प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्।

शुक्रवार सदरमुकाम मान्ममा पत्रकार सम्मेलन गर्र्दै रास्कोट नगरपालिकालाई विकास र समृद्ध गर्न आफ्नो चुनावी घोषणा पत्र पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन्।

घोषणापत्रमा सडक कालोपत्रे देखी रोजगारी सिर्जना सम्मका प्रतिवद्धता गरेका छन्।

हेर्नुहोस घोषणापत्रको (पूर्णपाठ)

 नेकपा एमाले रास्कोट नगर कमिटी (घोषणापत्र)

Leave a Reply

Your email address will not be published.

Next Post

नागरिकहरुका अधिकारका सवालहरुलाई घोषण पत्रमा समावेश गर्न माग

२०७९ बैशाख ९, शुक्रबार २१:४७
खबरखोज समाचारदाता/ कालिकोट । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्बाचनका लागि राजनीतिक दलहरुले तयार पार्ने स्थानीय घोषणा पत्रमा नागरिकहरुका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सुनिश्चित गर्न माग राख्दै मानव अधिकार समुहले बैशाख १० गते जिल्ला स्थित दलका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाएको छ । इन्सेकद्धारा गठित मानव अधिकार […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.