नेपाल बार एशाेसियसन कालिकाेटकाे पाँचौं जिल्ला अधिवेशन उदघाटन ।

खबरखाेज समाचारदाता   ।   २०७९ श्रावण १४, शनिबार १२:५४

कालिकाेट। कानूनी साशन र संवैधानिक सर्वाेचता,व्यवसायिक र मर्यादित बार हाम्राे प्रतिवद्धता भन्ने मुल नाराकासाथ नेपाल बार एसाेसियसन जिल्ला बार इकाइ कालिकाेटकाे पाँचौ जिल्ला शनिबार अधिसवशन उदघाटन भएकाे छ ।
बार इकाइ कालिकाेटका अध्यक्ष दमनराज बमकाे अध्यक्षतामा र संविधानसभा सदस्य एवम वरिष्ठ अधिवक्ता तुलाराज बिष्टकाे प्रमुख अातिथ्यतामा जिल्ला सदरमुकाम मान्ममा उदघाटन भएकाे हाे ।
उदघाटन समाराेमा जिल्ला समन्वय समितिका प्रमुख धनजित शाही,एमाले कर्णाली प्रदेश कमिटी सचिवालय सदस्य रमेश कुमार शाही,काग्रेसका प्रदेश प्रवक्ता दमन बहादुर शाही,जसपाका नरेन्द्र शाही,एकीकृत समाजबादीका उपाध्यक्ष चित्रसिंह गाउँले,राप्रपाका धनबहादुर बटाला,नेमकिपाका धनजय अधिकारी,खाडाचक्र नगर उपप्रमुख गणेशबहादुर शाही,नेपाल पत्रका महासंघका अध्यक्ष भरतराज बिष्ट,उद्योग बाणिज्य संघका अध्यक्ष रतनबहादुर शाही,मानव अधिकार पत्रकार कालीबहादुर मल्ल,गैसस महासंघका पूर्व केन्द्रीय सदस्य जजराज शाही लगाएतले शुभकाना सहभागिता रहेकाे छ ।
पाँचौ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने सचिव कृष्णप्रसाद आचार्यले जानकारी गराउनु भएकाे छ । उदघाटन समाराेहमा बार इकइका उपाध्यक्ष बलप्रसाद संज्याल र अमलराज शाहीले अतिथिहरुलाई मन्तव्यद्वारा स्वागत गर्नु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा एमालेले बनायो ३५ सदस्यीय सचिवालय, विभिन्न विभागको जिम्मेवारी बाँडफाँट (सूचीसहित)

२०७९ श्रावण १४, शनिबार १२:५४
कर्णालीमा नेकपा एमालेले प्रदेश कमिटी र विभिन्न विभागलाई पूर्णता दिएको छ । गत साउन ७ र ८ गते बसेको प्रदेश कमिटीको बैठकले ३५ सदस्यीय प्रदेश सचिवालय, जनसंगठन, जनसंगठन समन्वय संयन्त्र र अन्य विभागलाई पूर्णता दिएको हो । पार्टीका महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको बैठकले पार्टी स्कुल विभागको प्रमुखमा प्रदेश अध्यक्षसमेत […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.