सूर्यमा मतदान नगरे चुनावपछि कार्यकर्तालाई कारबाही गर्ने राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी

खबरखाेज समाचारदाता   ।   २०७९ कार्तिक २, बुधबार २०:३४

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना कार्यकर्तालाई झापा–१ मा नेकपा (एमाले)को सूर्य चिन्हमा भोट नहाले आगामी निर्वाचनपछि कारबाही गर्ने चतावनी दिएका छन् । आज (बुधबार) झापा धुलाबारीमा आयोजित एमाले–राप्रपा संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

झापा–१ को धुलाबारीमा आयोजित संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली पनि पुगेका छन् ।

Leave a Reply

Your email address will not be published.

Next Post

विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै, खेल रद्द हुँदा नौ अर्ब २९ करोड घाटा हुने

२०७९ कार्तिक २, बुधबार २०:३४
अष्ट्रेलियामा जारी आईसिसी पुरूष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान र भारतबीच खेल हुँदैछ। मेलबर्नमा हुने खेललाई मौसमले प्रभाव पार्नसक्ने मौसमविद्ले अनुमान गरेका छन्। भारत र पाकिस्तानबीचको खेल हुने समयमा ७०–८० प्रतिशतसम्म पानी पर्ने सम्भावना रहेको मौसमविद्‍ले पूर्वानुमान गरेका छन्। यदि वर्षाका कारण यो खेल रद्द भए अन्तर्राष्ट्रिय क्रिकेट […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.