मानव अधिकार रक्षक जिल्ला सञ्जालको वैठक सम्पन्न

खबरखाेज समाचारदाता   ।   २०७९ कार्तिक २१, सोमबार ११:४४

कालिकोट कार्तिक १२/मानव अधिकार रक्षक जिल्ला सञ्जाल कालिकोटको वैठक कात्तिक १३ गते जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ । इन्सेकद्धारा सञ्चालित महिला र दलित केन्द्रित मानव अधिकार रक्षकहरूको संरक्षण सवाल सम्वोधन परियोजना (अधिकार–२) अन्तरगत मानवअकिार सञ्जालको मासिक बैठक बसेको हो ।

सञ्जालका संयोजक डिल्लीप्रसाद चौलागाईँको अध्यक्षतमा भएको वैठकमा कात्तिक १२ गते तिलागुफा नपा–१० रानावाडामा बेवारिसे बम विस्फोटनमा परि मृत्यु भएका बालीकाका परिवारलाई राहत क्षतिपूति र घाइतेहरुको उपचरका लागि स्थानइ प्रशासन मार्फत ध्यानाकर्षण गराउने निर्णय भएको थियो । महिला हिंसा,बालविवाह,जातीय विभेदका घटना बृद्धि हुनुको कारण र न्यूनिकरणमा सञ्जालले खेल्नु पर्ने भुमिकाका वारेमा छलफल भएको थियो ।

मानव अधिकारका क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई न्याय दिलाई पिडकलाई कार्वाहीको दायरासम्म पु¥याउनका पहलगर्ने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published.

Next Post

भूकम्पमा परी ६ जनाको मृत्यु, सात घाइते

२०७९ कार्तिक २१, सोमबार ११:४४
खबरखाेज समाचारदाता /सुर्खेेेत । गएरातीकाे भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गए राति २ बजेर १२ मिनेटमा गएको ६.६ रेक्टरस्केलको भूकम्पकका कारण पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायव […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.