लोकतान्त्रिक नागरिक स्थान तथा मानव अधिकार सम्वन्धि युवा र वयस्कहरु विच विचार आदान प्रदान गोष्ठी सम्मन्न

खवरखाेज समाचारदाता   ।   २०७९ मंसिर १, बिहीबार १६:४६

नेपाल लोकतान्त्रीक गणनन्त्रात्मक सासन व्यावस्थामा नागरिकले मानव अधिकारको अनुभुति गर्न पाएका छैनन । कानुनमा विभिन्नखालका व्यवस्था गरिएता पनि नागरिकले त्यसको अनुभुति गर्न पाएका छैनन ।
नागरिक तथा लोकतान्त्रिक अधिकारको अवधारणा , नागरिक स्थान तथा वयस्क र युवाहरुको विचार, भोगाई को आदान प्रदान गर्ने र त्यसको कार्यन्वय प्रक्रियाको अवस्था जानकारी गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।
दलित महिला संघ (फेडो) नेपाल र प्लान ईन्टरनेश्नल नेपालको संयुक्त साझेदारी तथा युरोपीयन युनियनको आर्थिक सहयोगमा सञ्चालित हाम्रो आवाज हाम्रो रोजाइ परियोजना अन्तर्गत गोष्ठीको आयोजना गरिएको हो । कार्यक्रममा कालीकोट, युवा र वयस्क तथा नागरिक संघ सस्थाका ५० जना सहभागिता रहेको छ । कार्यक्रमको सहजिकरण फेडो नेपाल कालीकोटका जिल्ला परियोजना संयोजक रमेश नेपालीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.

Next Post

कालिकाेट प्रदेशसाभा 'क' मा माओवादी केन्द्रका रावत बिजयी

२०७९ मंसिर १, बिहीबार १६:४६
खबरखाेज /कालिकाेट मंसिर ८ । एक मात्रै प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा क्षेत्र रहेको कालिकोटमा प्रदेशसभा १ क माओवादी केन्द्रवाट गठवन्धनका हसिया हाताैडाे चिन्हका उम्मेदवार दुर्ग रावत निर्वाचित हुनुभएकाे छ। रावतले निकटतम प्रतिद्वन्द्वी एमाले सूर्य चिन्हका कुर्मराज शाहीलाई १ हजार ५३ मतान्तरले पराजित गरेका हुन् । दुर्ग बहादुर […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.