कालिकाेट प्रदेशसाभा ‘क’ मा माओवादी केन्द्रका रावत बिजयी

खबरखाेज समाचारदाता   ।   २०७९ मंसिर ८, बिहीबार ०९:११

खबरखाेज /कालिकाेट मंसिर ८ । एक मात्रै प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा क्षेत्र रहेको कालिकोटमा प्रदेशसभा १ क माओवादी केन्द्रवाट गठवन्धनका हसिया हाताैडाे चिन्हका उम्मेदवार दुर्ग रावत निर्वाचित हुनुभएकाे छ। रावतले निकटतम प्रतिद्वन्द्वी एमाले सूर्य चिन्हका कुर्मराज शाहीलाई १ हजार ५३ मतान्तरले पराजित गरेका हुन् ।
दुर्ग बहादुर रावतले ९ हजार १० मतले विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुर्म राज शाहीले ७ हजार ९ सय ५६ मत प्राप्त गर्नुभएकाे छ।

प्रदेश क मा ३५ हजार ३ सय ५१ मतदाता मध्ये कुल खसेको मत १९ हजार ९३२ मध्ये दुर्ग बहादुर रावत ले ९ हजार १२ मत प्राप्त गरेका छन् शाही ले ७ हजार ९ ५२ मत पाएका छन् । राप्रपाका सुर्य बहादुर शाही ले १हजार ७१ मत प्राप्त गर्नु भएको छ । नेमकिपाका रबिन्द्र वहादुर शाही ले १ हजार १ सय ७२ ल्याउनु भएको छ र प्रदेश क मा जम्मा बदर ७२५ रहेकाे छ ।
प्रदेशसभामा निर्वाचित रावत २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा २१११२ ल्याएर निर्वाचित हुनुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

२०७९ मंसिर ८, बिहीबार ०९:११
कोपिला शाही/कालिकोट।सभ्य समाजको पहिचान लैंिङ्गक हिंसा विरुद्धको अभियान भन्ने मुल नाराका साथ लैंिङ्गक हिंसा विरुद्धको १६ दिने अभियानको आज उद्धघाटन गरिएको छ । अभियानको सरुवातकाक्रममा घरेलु ंिहंसा अन्त्य गरौं,छाउपडी प्रथाको अन्त्य गरौंं,लैंगिक हिंसा अन्त्य गरौं,कुरा हैन काम गरौं,भ्रुण हत्या अन्त्य गरौं,महिला सम्मानको आधार सिपयुक्त र स्वरोजगा लगाएतका नरा लेखिएका प्ले […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.