सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो, २२ सय ३३ डिस्चार्ज

खबरखोज   ।   २०७७ श्रावण ८, बिहीबार १०:४६

काठमाडौं । सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार नाघेको छ । हिजो १४ जना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या ४ हजार ९ पुगेको हो ।

हालसम्म २२ सय ३३ जना डिस्चार्ज भएका छन् । संक्रमितमा सबैभन्दा बढी कैलालीका मात्रै एक हजार ६७ जना छन् ।

यस्तै अछाममा ६३७, बैतडीमा ३००, बझाङमा १७१, बाजुरामा ४४६, डडेलधुरामा २९० दार्चुलामा २०, डोटीमा ५९२ र कञ्‍चनपुरमा ४८६ जनामा संक्रमण देखिएको छ । प्रदेशभर ६ हजार ३८ जना अझै क्‍वारेन्टिनमै रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एनसेलको ‘नयाँ सजिलो सिम’

२०७७ श्रावण ८, बिहीबार १०:४६
एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ । यो सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक रु १०० मेन ब्यालेन्स खर्चमा बोनस डेटा पाउँछन् । नयाँ ग्राहकहरुले कर सहित मात्र रु ९९ मा यो सिम लिन सक्छन् । यो योजना […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.