राप्रपाका उपाध्यक्ष मल्ल नेकपामा प्रवेश

खबरखोज सम्वाददाता   ।   २०७७ भाद्र ३१, बुधबार २०:५९

कालिकोट/राष्ट्रिय प्रजातन्त्र पार्टी कालिकोटका वरिष्ठ उपाध्यक्ष बमवहादुर मल्लले आइतबार एक कार्यक्रमका विच नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गर्नुभएको छ ।
हालै नेपाली कांग्रसमा प्रवेश गर्नुभएका राप्रपा नेता सुनिल थापा निकट मानिने मल्लले समृद्ध नेपाल सुखि नेपालीको सपना नेकपाले मात्र साकार पार्ने भएकाले राप्रपा परित्याग गरि नेकपामा प्रवेश गरेको वताउनु भएको छ ।
नेकपा कालिकोट जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री एवम पार्टीका केन्द्रीय सदस्य महेन्द्रबहादुर शाही,जिल्ला अध्यक्ष धनजित शाही,सचिव नगेन्द्र शाही, प्रदेशसभा सदस्य कुर्मराज शाही लगाएतका नेताहरुको सहभागिता रहेको थियो ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज संविधान दिवस, प्रधानमन्त्रीले विशेष सम्बोधन गर्नुहुदै

२०७७ भाद्र ३१, बुधबार २०:५९
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस  तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्नुहुने भएको छ। प्रधानमन्त्री ओलीले दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । सम्बोधनमार्फत उहाँले स्वदेश र […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.