स्थानीय तहको नीति निर्माणमा युवाको सहभागिता हुनु पर्ने

जिवन मल्ल   ।   २०७७ आश्विन १४, बुधबार १९:३६

जिवन मल्ल /कालिकोट । स्थानीय सरकारलो वनाउनु नीति,नियम,कानून निमार्णमा स्थानीय युवाहरुको सभागिता हुनु पर्नेमा यहा आयोजित कार्याक्रकामा सहभागिले वताएका छन् ।
सहभागितामुलक नीति निर्माण तथा कार्यान्वयन सम्वन्धि अन्तरक्रिया कार्याक्रमका सहभागिहरुले स्थानीयय तहका नीति निमार्णमा युवाहरुको सहभागिता कम हुने गरेकाले अवका दिनमा सहभागि गराउनु पर्ने युवाहरुको भनाइ रहेको थियो ।

No description available.
कार्याक्रममा खाँडाक्र युवा विकास फाउन्डेसनका अध्यक्ष जीविन मल्ल, मानवअधिकार समुहका उपाध्यक्ष दक्षीण शाही लगाएतका युवाहरुले सुशासयुक्त समृद्ध स्थानीय तह वनाउनका लागि युवाहरुको हरेक ठाउमा सहभागिता रहनु पर्नेमा जोड दिइएको थियो ।
कार्याक्रममा खाँडाचक्र नपा–११ का अध्यक्ष पुष्पराज गिरी,वडानं ९ का अध्यक्ष गोविन्द मल्ल लगाएतका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री ओलीका सपना, मन्त्रीमण्डल पुर्नगठन र ‘नेगेटिभ सिन्ड्रोम’

२०७७ आश्विन १४, बुधबार १९:३६
राजेन्द्र अर्याल /एउटा प्रचलित भनाई छ ‘हामीले जस्तो हेर्दै जान्छौ, त्यस्तै हुन्छौं’ । यसो भन्नुको अर्थ हेर्दा हेर्दै आमजनमानसको साेंच बदलिदै जान्छ । अहिले आमजनमानसको शैली, सोंच र व्यवहार परिवर्तनमा भूमिका खेल्ने महत्वपूर्ण औजार बनेका छन्, संचार माध्यमहरु त्यसमाथि न्यू मिडिया अर्थात सामाजिक मिडियाका प्लेट फर्म फेसबुक, ट्वीटर, युटुयुव र […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.