जनश्रमदानबाटै एकिकृत जनक्रान्ति सफल पार्ने बिप्लव नेकपाको प्रतिवद्धता

खबरखोज सम्वाददाता   ।   २०७७ कार्तिक २, आईतवार १३:३८

कालिकोट / नेत्रविक्रम चन्द नेतृत्वको नेपा कम्युनिष्ट पार्टीले क्रान्तिका लागि कसैसंग सम्झौता नगरी एकीकृत जनक्रान्ति बिजयमा पु¥याई छाड्ने प्रतिबद्दता व्यक्त गरेको छ ।
एकिकृत जनक्रान्तिको बिचार र कार्यदिशालाई जनतासंग जोड्नका लागि जनश्रम अभियान थालनी गरेका हुनाले कुनै हालतमा सफल वनाउने नेकपो सेक्रेटरी मनिलाल ऐडि रणदिपले खबरखोज मिडियालाई बताउनु भएको छ । अभियान अभियान कात्र्तिक महिना भरी चलाईने उहाले जनाकारी गराउनु भयो ।
गृहमन्त्री रामबहादुर थापाको अभिब्यक्तीलाई काउन्टर दिन जिल्ला इन्चार्ज विराट र सेक्रेटरी रणदिपको नेतृत्वमा जनतासंगको सम्बन्ध प्रगाड बनाउन जनश्रम अभियान चलाइएको वताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरहरिनाथ गाउँपालिकामा बृहत खानेपानी योजना सम्पन्न

२०७७ कार्तिक २, आईतवार १३:३८
कालिकोटको /लालुमा कर्णाली प्रदेशकै ठूलो सामुदायिक रानीरहडा खानेपानी आयोजना सञ्चालनमा आएको छ । ‘एक घर एक खानेपानी धारा’अन्तर्गत तीन सय ८२ घरमा खानेपानीको पहुँच पुगेको हो । हेल्भेटास नेपालको आर्थिक सहयोग र स्थानीय साझेदार संस्था हुरुन्डेक नेपालको प्राविधिक सहयोगमा दुई करोड ५५ लाख १२ हजार सात सय ९७ रुपैयाँ लागतमा […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.