अनेरास्ववियु कालिकोटद्धारा शुभकामना आदान–प्रदान

खबरखोज सम्वाददाता   ।   २०७७ कार्तिक ४, मंगलवार १७:३०

कालिकोट । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्वावियु कालिकोटको आयोजनामा मंगलबार शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
बिजया दशैं तथा तहिरको उपलक्षमा अनेरास्वायू कालिकोटले जिल्ला सदरमुकाम मान्ममा शुभकामना आदान प्रदान कार्यक्रम राखेको हो ।


नेकपा ककालिकोटका अध्यक्ष धनजित शाहीको प्रमुख आतिथ्यता र प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावतको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।अनेरास्ववियु कालिकोटका अध्यक्ष मनसिंह शाहीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा कर्णाली प्रदेश सदस्य लक्ष्मीप्रसाद चौलागाँई,गंगा खड्का, सल्लाकार कमिटि संयोजक धिरबहादुर बम,जिल्ला कमिटि सचिवालय सदस्य रमेश शाही,चित्रसिंह गाउले लगाएतका नेता कार्यकर्ताको उपस्थिति रहेको सह–संयोजक सन्तोस महताराले जानकारी गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा रानीपोखरीको उद्वघाटन

२०७७ कार्तिक ४, मंगलवार १७:३०
५ कार्तिक २०७७, बुधबार  खबरखाेज संवाददाता काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन्। राष्ट्रपति भण्डारीले बुधबार दिउँसो १२ बजेतिर पुनस्निर्माण गरिएको रानीपोखरीको उद्घाटन गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौं महागरपालिकाका मेयर विद्यासुन्दर शाक्य, सरकारका उच्च पदस्थ कर्मचारीलगायत विशिष्ट व्यक्तिहरुको […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.