राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा रानीपोखरीको उद्वघाटन

रमेश सुनार   ।   २०७७ कार्तिक ५, बुधबार १६:१०

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौं महागरपालिकाका मेयर विद्यासुन्दर शाक्य, सरकारका उच्च पदस्थ कर्मचारीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थित थियो।
मल्लकालीन शैलीमा रानीपोखरीको पुनः निर्माण नेपाल सरकारले गरेको हो भने दरबार हाइस्कुलको पुनः निर्माण छिमेकी चीनको सहयोगमा भएको हो । २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनः निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुलावजंग शाहलाई प्रमुख सचेतक पदमा स्थापित गर्न प्रधानमन्त्रीकाे मुख्यमन्त्रीलाई निर्देशन

२०७७ कार्तिक ५, बुधबार १६:१०
सुर्खेत । प्रधानमन्त्री एवम नेकपाका पार्टी अध्यक्ष केपिशर्मा अाेलिले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक गुलावजं शाहलाई प्रमुख सचेतक पदमा स्थापित गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई निर्देशन दिनुभएकाे छ । कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई अाज पत्र मार्फत अनुशासित तवरले प्रमुख सचेतककाे जिम्मेवारी समालिरहनु भएका र अवश्वासकाे प्रस्तावमा समेत हस्ताक्षर नगरी अस्वीकार गर्नुभएका शाहलाई […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.