गुलावजंग शाहलाई प्रमुख सचेतक पदमा स्थापित गर्न प्रधानमन्त्रीकाे मुख्यमन्त्रीलाई निर्देशन

खबरखाेज समाचारदाता   ।   २०७७ कार्तिक ७, शुक्रबार ११:४५

सुर्खेत । प्रधानमन्त्री एवम नेकपाका पार्टी अध्यक्ष केपिशर्मा अाेलिले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक गुलावजं शाहलाई प्रमुख सचेतक पदमा स्थापित गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई निर्देशन दिनुभएकाे छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई अाज पत्र मार्फत अनुशासित तवरले प्रमुख सचेतककाे जिम्मेवारी समालिरहनु भएका र अवश्वासकाे प्रस्तावमा समेत हस्ताक्षर नगरी अस्वीकार गर्नुभएका शाहलाई गरिएकाे कार्वाही फिर्ता लिएर पूर्ववत पदमा स्थापित गर्न निर्देशन दिनुभएकाे हाे ।

मुख्यमन्त्री विरुद्ध केहिदिन अगाडि अवश्वासकाे प्रस्ताव अाएपछि गुलावजंग शाहलाई हटाएर सीता नेपालिलाई प्रमुख सचेतकमा पदाेन्ति गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृतः कँडेल समूहका १४ जनाद्वारा बहिष्कार

२०७७ कार्तिक ७, शुक्रबार ११:४५
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीसमेत रहनुभएका दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । प्रदेशसभा सचिवालयस्थित दलको कार्यालयमा आज बसेको बैठकले ध्वनिमतका आधारमा उक्त प्रस्ताव अस्वीकृत गरेको हो । प्रदेशसभा सदस्य एवं नेकपा कर्णाली प्रदेशका सहइञ्चार्ज यामलाल […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.