जन्मदिनको अवसरमा विरामिलाई फलफुल वितरण गर्दै युवा नेता विष्ट

रमेश सुनार   ।   २०७७ पुष २७, सोमबार २२:४०

कालिकोट नेविसंघका कार्यबाहक अध्यक्ष  युवा नेता जगतजंग बिष्टले स्वास्थ्य सेवा कार्यालय कालिकोटमा जन्मदिनको अवसरमा २४ जना बिरामीहरुलाई फलफूल वितरण गरेर जन्मदिन मनाउनु भएकाे छ।

आफ्नो जन्म दिनमा आफुले- ठुलो होटेलमा पाटी गरेर जन्मदिन मनाउनु भन्दा अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेर सानो सहयोग गरेको र दिन दुखिकाे साहारामा म बाचुनन्जेल कठाेर भएर लाग्ने विद्यार्थी नेता बिष्टले बताउनु भयो।
कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति कालिकोटका सह-सचीव एवम्  क्षेत्र नम्बर .(ख)का सभापति दमन बहादुर  शाही,नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य सबिन कुमार बिष्ट ,नेपाली काङ्ग्रेस खाडाचक्र नगरपालिका वडा नम्बर.८ का सभापति सन्तोषजंग मल्ल, डा. बिज्ञान प्रजापती,डा.राजकमल कार्की लगाएतको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाली काङ्ग्रेस नेता दमन शाहीले जिल्ला अस्पतालमा रहेका बिरामिहरुलाई फलफुल बितरण गरि जन्मदिन मनाएकोमा शुभकामना दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अनेरास्ववियु कालिकोटले बुझायो ट्राफिकलाई ज्ञापनपत्र

२०७७ पुष २७, सोमबार २२:४०
  कालिकोट  सरकारी नम्बर पिलेटका गाडहिरुको चरम दुरुपयोग भएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी कालिकोटले जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोट लाई ज्ञापन पत्र वुझाएको छ । कालिकोटका स्थानिय तहका सरकारी मोटर साईकलहरुको चरम दुरुपयोग भएको भन्दै यसलाई नियन्त्रण गर्न जिल्ला ट्राफिक कार्यालयको ध्यानकार्षण गरेको जनाएको […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.