प्रधानमन्त्रीले उद्घाटन गरे पुनर्निर्मित मन्त्रिपरिषद् कार्यालय

डिल्लीप्रसाद चौलागाईं   ।   २०७७ फाल्गुन ३, सोमबार ११:४४

कालिकोट।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुन: सिंहदरबारको मूल भवनबाटै सञ्चालन भएको छ ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको भवनको प्रबलीकरण गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज कार्यालयको उद्घाटन गरेका हुन् ।

भूकम्प अगाडिसम्म सिंहदरबारको मूल भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भूकम्पपछि भने शिक्षा मन्त्रालय सामुन्नेको छुट्टै भवनमा सारिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खाँडाचक्र नगरपालिका –५ मा खानेपानीको समस्या

२०७७ फाल्गुन ३, सोमबार ११:४४
डिल्लीप्रसाद चौलागाईं कालिकोट फागुन ३ । यस जिल्लाको खाँडाचक्र नगरपालिका–५ मा विगत तीन महिना देखि खानेपानीको चरम अभाव भएको छ । यसवडाका ५ (पाँच) गाउँ घोडेना,वीउरी,कार्कीवाडा,ढाडगाउँ,सालिम्वाडामा खानेपानीको समस्या हुनु कुनै नौलो विषय होइन । घर/घरमा खानेपानीका धारा भए पनि हिउँ परेको र पलम्बरहरुको लापरबाहीका कारण खानेपानीको समस्या आएको हो । […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.