प्रेस संगठन नेपाल कालिकोटको बैठक सम्पन्न

डिल्लीप्रसाद चौलागाईं   ।   २०७७ फाल्गुन ९, आईतवार ११:५८

डिल्लीप्रसाद चौलागाईं

९ फागुन कालिकोट । प्रेस संगठन नेपाल कालिकोटको बैठक सम्पन्न भएको छ । प्रेस संगठन नेपाल कालिकोटका संयोजक भरतराज विष्टको अध्यक्षता प्रेस संगठन नेपाल केन्द्रिय सदस्य कालिबहादुर मल्लको प्रमुृख आथित्यता र कालिकोट प्रेस संगठनका सह–संयोजक विश्वनाथ सिम्खाडा,रमेश कुमार सोनी लगायत प्रेस संगठनका सदस्य तथा प्रत्रकार महासंघका सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको हो । सो कार्यक्रम आगामी दिनमा पत्रकारिता स्वच्छ ,निष्पक्ष ढंगले कलम लचाउनु पर्छ भन्ने विष्यमा छलफल भएको छ ।

र १३ गते हुने भनिएको कर्णाली प्रदेश स्तरिय प्रेस संगठनको कार्यक्रम हाल का लागि स्थगित रहेको र अव सो कार्यक्रम २÷४ दिन पछी सरेको पनि बताइएकोछ । कर्णाली प्रदेशमा हुने कार्यक्रममा प्रेस संगठन नेपाल कालिकोटका सबै सदस्यहरुको उपस्थितिहुने सम्बन्धी छलफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संसद पुनस्थापनावाट नागरिक भ्रमित नहुन नेकपा कालिकोटको आग्रह (विज्ञप्ति सहित)

२०७७ फाल्गुन ९, आईतवार ११:५८
डिल्लीप्रसाद चौलागाईं १२ फागुन कालिकोट । संसद पुनस्थापनाले कसैको पनि हार र जित नभएकोले प्रचण्ड माधव समूहले फैलाएको गलत भ्रममा नपर्न प्रधानमन्त्री केपि ओली नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कालिकोटले आग्रह गरेको छ । संसद पुस्थापना गर्ने अदालतको फैसला पछि बुधबार प्रेस विज्ञप्ति जारि गर्दै नेकपा कालिकोटले नागरिकहरुलाई कसैको भ्रममा […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.