प्रचण्डको राष्ट्र विरोधी अभिव्यक्ती विरुध अनेरास्ववियू कालिकोटको विरोध प्रर्दशन

डिल्लीप्रसाद चौलागाईं   ।   २०७७ फाल्गुन १६, आईतवार १७:५७

डिल्लीप्रसाद चौलागाईं
१६ फागुन कालिकोट

पुष्पकमल दाहाल  (प्रचण्ड)को  राष्ट्र विरोधी अभिव्यक्ती विरुध अनेरास्ववियू कालिकोटले विरोध प्रर्दशन गरेको छ । अनेरास्ववियू जिल्ला संयोजक धर्मराज शाही सह–संयोजक मिनराज न्यौपाने तथा यूवा संघ कालिकोटका नेता तथा विद्यार्थीहरुको सहभागितामा कालिकोट जिल्ला स्थित प्रतिमा चोकमा कोण सभा गरी विरोध प्रर्दशन गरेका छन । हाल देशको राजनितिक परिवेश र प्रचण्डको राष्ट्रिय मिडियामा दिएको अभिव्यक्तीलाई लिएर हाम्रो लिपुलेक फिर्ता गर तिम्रो प्रचण्ड लैजा ,राष्ट्रिय स्वाधिनताको रक्षा गर ,हाम्रो देश हाम्रो स्वाभिमान प्राण भन्दा प्यारो छ ।

देश द्रोही प्रचण्ड मुर्दावाद जस्ता नाराहरुका प्ले कार्ड छातिमा टास गरिएको थियो । कार्यक्रममा बोल्दै संयोजक शाहीले प्रचण्ड लगाएतका देश द्रोही राष्ट्रघातीहरुले नेपाल बस्नु उचित छैन । भारत जाने गाडी÷वा पेलेन टिकटको व्यवस्था अनेरास्ववियू ले गर्दीन्छ भन्दै कोण सभा सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आयूर्वेद स्वास्थ्य अवस्थाबारे पत्रकार सम्मेलन

२०७७ फाल्गुन १६, आईतवार १७:५७
डिल्लीप्रसाद चौलागाईं कालिकोट फागुन १७ । कर्णाली प्रदेशमा आयूर्वेद स्वास्थ्य सेवाको अवस्था र आयूर्वेद स्वास्थ्यकर्मीको भूमिका विषयक पत्रकार सम्ममेलन सोमवार जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ । जिल्लाको आयुर्वेद स्वास्थ्यको अवस्था, समस्याका बारेमा जानकारी गराउने उद्देश्यकासाथ पत्रकार सम्मेलनको आयोजना गरिएको हो । पत्रकार सम्मेलनमा कर्णाली प्रदेशका १० वटै जिल्लाहरु स्वास्थ्य […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.