बालुवाटारमै सरकार र विप्लव समूहबीच औपचारिक वार्ता शुरु (एजेण्डासहित)

डिल्लीप्रसाद चौलागाईं   ।   २०७७ फाल्गुन १९, बुधबार १०:५५

डिल्लीप्रसाद चौलागाईं

फागुन १९  सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच औपचारिक वार्ता शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमै दुवै वार्ता टोलीबीच छलफल शुरु भएको स्रोतले जनाएको छ । वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझै काठमाडौं आएको थियो ।

सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामवहादुर थापा बादल र डा। राजन भट्टराई तथा विप्लव समूहका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा र उदय चलाउनेबीचको वार्ता जारी छ ।

  • वार्तामा पिप्लव समूले राखेका एजेण्डाहरु
    १.संसदीय व्यवस्थाको विकल्प र संकट समाधानको दिशामा अघि बढ्न सबै राजनितिक शक्तिको राजनितिक समिक्षा सभा र वैकल्पिक संयूक्त सरकार ।
    २.अहिलेको व्यवस्था विरुध सघर्स गरेको दावीसहित बैज्ञानिक समाजवाद कि संसदीय व्यवस्था भन्नेमा सार्वभौमसत्ता सम्पन्न जनताको जनमतद्धारा फैसला (जनमतसंग्रह) गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्तत् :‘११५ सांसद ओलीको पक्षमा, वामदेवको साथ पनि ओलीलाई’

२०७७ फाल्गुन १९, बुधबार १०:५५
ओली पक्षीय नेकपाका नेता एवम् सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ र केही दिनमै ११५ जना सांसद पुग्ने दावी गरेका छन् । उनले अबको प्रधानमन्त्री पनि केपी शर्मा ओली नै हुने दावी गरे । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले जतिसक्दो पार्टी फुटाएर भएका सांसदहरु […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.