सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमति, प्रधानमन्त्री र विप्लवले एकै मञ्चबाट सम्बोधन गर्ने

खबरखोज सम्वाददाता   ।   २०७७ फाल्गुन २०, बिहीबार १३:१२

खबरखोज सम्वाददाता/काठमाडौँ फागुन २० । सरकार र प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहबीच तीन बुँदे सहमति भएको छ ।

दुई दिन लामो वार्तापछि सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने र विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने सहमतिपछि सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले संयुक्त हस्ताक्षर गरी प्रेस नोट जारी गरेका छन् ।

फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ओली पक्षका ११ सांसदको नाम आफ्नो लिष्टमा राखेर प्रचण्डले निकाले ९२ जनाको लिष्ट, को-को हुन् ११ जना

२०७७ फाल्गुन २०, बिहीबार १३:१२
२० फागुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आन्तरिक विवादले छताछुल्ल भइरहेको समयमा पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल समूहले भ्रमको खेतीलाई व्यापकता दिएको छ । प्रचण्ड माधव समूहले प्रतिनिधिसभाको संसदीय दलमा ९२ जना सांसद रहेको भनि सूची सार्वजनिक गरेको छ । जसमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.