गडवाली गितमा कालिकोटकी बर्षाको अभिनय ( भिडियो पनि)

खबरखोज समाचारदाता   ।   २०७७ फाल्गुन २७, बिहीबार १६:०८

खबरखोज समाचारदाता/ नेपाली लोक संगितमा उदायीमान चर्चित अभिनेतृ बर्षा भण्डारको अभिनयमा गडवाली गित छोरा अनाडी म्युजिक भिडियो सर्वत्र बजामा आएको छ ।
कालिकोट जिल्ला तिलागुफा नगरपालिका–७ छाप्रेमा जन्मीएकी भण्डाराको अभिनयको म्युजिक भिडियो हालै बजारमा आएको हो ।
हुनगामा स्टुडियो युटुव च्यानल मार्फत सार्वजनिक भएको गडवाली भाषाको म्युजिक भिडियो छोरा अनाडीमा लैंगिक विभेद र घरेलु हिंसाका विषयमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखमा मिनीबस दुर्घटना, दुईजनाको मृत्यु, १६ घाइते

२०७७ फाल्गुन २७, बिहीबार १६:०८
खबरखोज समाचारदाता/कालिकोट फागुन २७ । कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिस नगरपालिका–१ स्यालाकोटमा मिनीबस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । बीहिबार कालिकोटबाट सुर्खेतर्फ जादै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको मिनीबस अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.