प्रथम योगी नरहरीनाथ फुटवल खेलको चौथो दिन ४ गेम हुदै

डिल्लीप्रसाद चौलागाईं   ।   २०७७ चैत्र १८, बुधबार ११:३२

डिल्लीप्रसाद चौलागाईं

कालिकोट १८ चैत्र ।

प्रथम योगी नरहरीनाथ जिल्ला लिग फुटवल प्रतियोगिता चौथो दिन बुधवार कालिकोट जिल्लाको मान्म स्थित पञ्चदेव माध्यमिक विद्यालयको खेलमैदानमा भईरहेको छ ।

हाल सम्म २ टिम जस्मा श्री कालिका महावै युवा क्लव र डाइनामिक युवा क्लव सान्नीत्रिवेणी सेमिफाइनलमा पुगेको छ ,भने हाल सम्म कोही टिम बाहिरिएको छैन भने । आज बिहान ८ः३० खेदी ९ः३० मा भएको खेलमा महावै युवा क्लव र डाइनामिक युवा क्लव सान्नीत्रिवेणी वीच भएको थियो जस्मा डाइनामिक युवा क्लवले श्री कालिका महावै युवा क्लवलाई १ गोलले पराजित गरेको थियो ।

अव बाकी ३ खेलमा तिला कर्णाली भर्सेस समाज कल्याण÷कालिका युनाइटेड भर्सेस स्मृति नरहरिनाथ ÷कालिकोट पुटवल क्लव भर्सेस शहिद स्मृति तथा लोकदोहोरी प्रतिष्ठान वीच हुने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नयाँ नेतृत्वको शुभकामना आदान प्रदान कार्यक्रम

२०७७ चैत्र १८, बुधबार ११:३२
डिल्लीप्रसाद चौलागाईं बैसाख ३ ,कालिकोट । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–१ स्थित नेपाल पत्रकार महासंघ कालिकोटको भवनमा शुक्रवार पत्रकार महासंघ कालिकोटको नयाँ नेतृत्वले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सरोकारवालाहरुका बीच सम्मपन्न भएको छ । पत्रकार महासंघ कालिकोटका नव निर्वाचित अध्यक्ष भरतराज विष्टको अध्यक्षता तथा नागर प्रमुख जसिप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.