११ हजार १ सय ११ दलित पत्रकारीता अक्षयकोषमा वडाध्यक्षले सहयोग गर्ने घोषणा।

रमेश सुनार   ।   २०७८ बैशाख ३, शुक्रबार १९:५१

कालिकोट ः शान्नि त्रिवेणी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष नरेश बमलाई नेपाल पत्रकार महासंघ कालिकोटले सम्मान गरेको छ ।
यही चैत २५ गते सम्पन्न भएको २६ औँ महाधिवेशनमा सर्व सहमतीबाट निर्वाचित भरतराज विष्टको नेतृत्वको समीतीले महासंघको आफ्नै कार्यालयमा स्वागत सहित सम्मान गरेको हो ।
देशकै उमेरका हिसाबले कान्छो वडाध्यक्ष बमलाई महासंघले आफ्नो कार्यालयमा स्वागत सहित सम्मान गरेको हो ।
वडाध्यक्ष बमले,नेपाल पत्रकार महासंघले खडागरेको बुहारी पत्रकारीता कोषको लागी ११ हजार एक सय र दलित पत्रकार अक्षयकोषका लागी ११ हजार एक सय सहयोग गर्ने प्रतिवद्धता समेत गरेका थिए । दुर्गम क्षेत्रमा पत्रकारीता गर्नु चुनौती र त्यसैमा पनी महिला र दलित वर्गहरुको लागी महासंघले खडागरेको अक्षयकोषमा आफ्नो तर्फबाट २२ हजार दुई सय सहयोग गर्ने अध्यक्ष बमले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पढ्ने उमेरमा पार्टीको झण्डा

२०७८ बैशाख ३, शुक्रबार १९:५१
शान्ती क्षेत्रमा राजनिती गतिविधी बढ्दै । जिवन र जगत पढ्ने उमेरमै लाल सलाम र अभिवादन । क,ख सिकाउने सेतो वोर्डमै पाटिको झण्डा कालिकोट — यो दृष्य बनीबनावट नाटकिय अभ्यास होइन । स्कुलको कक्षा कोठामा शैक्षिक सन्देश मुलक वा कुनै सिपमुलक खेल पनी होइन । यो दृश्य नेकपा माओवादी निटक अनेरास्ववियु  […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.