रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न खाँडाचक्र प्रथम

डिल्लीप्रसाद चौलागाईं   ।   २०७८ बैशाख १०, शुक्रबार १६:३९

१० बैसाख, कालिकोट ।
कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–१ लुसामा १२ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ सम्पन्न भएको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश शाहीको अध्यक्षता तथा धनजित शाहीको प्रमुख आतिथ्यतामा सम्मपन्न भएको हो ।

उक्त रनिङ्ग शिल्ड प्रतियोगितामा कालिकोटका ९ वटै स्थानीयतह वाट सहभागिता थियो भने खाँडाचक्र नगरपालिका प्रथम, द्धितिय तिलागुफा नगरपालिका र तृतिय पचालझरना गाउँपालिका भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२ दिने क्षमता अभिवृद्धी तालिम संचालन

२०७८ बैशाख १०, शुक्रबार १६:३९
११ बैखाख, कालिकोट खाँडाचक्र नगरपालिका–१ स्थित होटल सनलाईट कालिकोटमा नागरिक समाजका पदाधिकारहिरुलाई बहुक्षेत्रिय सिफारिस प्राणली (मार्ग) कार्यान्वयनको अनुगमन प्रक्रिया सम्बन्धी २ दिने क्षमता अभिवृद्धी तालिम संचालन भएको छ । किर्डाक नेपाल कालिकोटको आयोजना र सेभ द चिल्ड्रेन नेपाल कालिकोटको आर्थिक सहयोगमा संचालन भएको हो । उक्त कार्यक्रमको उद्देश्य समाजमा रहेका […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.