बाल अधिकारकर्मी बिश्वकर्मा द्धारा आर्थिक सहयोग १२५०५

खबरखाेज संबादाता कालिकोट   ।   २०७८ बैशाख १२, आईतवार १७:००


कालिकोट बाल अधिकारकर्मी बाले विश्वकर्माले नेपाल पत्रकार महासंघ कालिकोट शाखाले खडागरेको दलित अक्षयकोषका लागी १२ हजार ५ सय पाँच रुपैयाँ नगद सहयोग गरेका छ बाल अधिकार कर्मि एवम् दलित अधिकार कर्मि खाँडाचक्र नगरपालिका वडा नम्बर ४ निवासी विश्वकर्माले दलित र महिला पत्रकारहरुका लागी खडागरेको कोषमा आफ्नो व्यक्तीगत रुपमा सहयोग गरेको बताएका छन ।
नेपालको पत्रकारीतामा विभिन्न चुनौतिहरुका बिचमापनी विषेशगरी महिला र दलित वर्गहरुका लागी निकै चुनौती र समस्या रहेकाले यो दलित अक्षयकोष अति महत्वपुण रहेको बताए । यसले गर्दा समस्यामा परेका दलित, पछाडी परेका वर्गको रक्षाको लागी कलम चलाउने श्रमजिवी पत्रकारलाई प्रत्साहन पुगोस भनी सहयोग गरेको बिश्वकर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता

२०७८ बैशाख १२, आईतवार १७:००
खबरखोज सम्वाददाता/काठमाडौं वैशाख ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता तय भएको छ । अध्यक्ष ओलीले भेटवार्ताका लागि प्रस्ताव राखेका थिए । ओलीको प्रस्तावमा नेता नेपाल सहमति भएको एक नेताले बताए । ‘उहाँहरु बीच भेट तय भएको छ । कहाँ भेट्ने भन्ने […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.