सु-स्वास्थयका लागि याेग भन्ने मुलनाराका साथ साताैं अन्तराष्ट्रिय याेग दिवस सम्पन्न

खवरखाेज सम्वाददाता   ।   २०७८ असार ७, सोमबार १०:५६

कालिकाेट, असार 7
स्वास्थ्य सेवा कार्यालय अायुर्वेद शाखा कालिकाेटकाे अायाेजनामा Yoga for well-being सु-स्वास्थयका लागि याेग भन्ने मुल नाराका साथ जिल्लाकाे खाँडाचक्र नगरपालिका-1 समन्वय समितिकाे हलमा 7अाैं अन्तराष्ट्रिय याेग दिवश मनाईएकाे छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अाचार्य काे अध्यक्षता तथा सरकारी गैर सरकारी संस्थाका प्रमुख एवम प्रतिनिधिकाे सहभागिता र नागरिक समाजकाे उपस्थितिमा मनाईएकाे छ ।
स्वास्थ्य सेवा कार्यालय अायुर्वेद शाखाका डाः नवराज बाेहरा, स्वास्थ्य सेवा कार्यालय अायुर्वेद शाखाका बरिष्ठ बैद्ध लक्ष्मी प्रसाद पाण्डेले ब्यायमका विभिन्न चरण र व्यायमकाे अायाेजकत्व एवम प्रशिककाे भुमिका निर्वाहा गर्दै 7अाैं अन्तराष्ट्रिय याेग दिशवकाे समापन भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मकवानपुरमा कोरोना संक्रमणबाट १२० जनाको मृत्यु

२०७८ असार ७, सोमबार १०:५६
मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । कोरोना पुष्टि भएर हेटौंडा अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । यससँगै जिल्लामा मृत्यु हुनेको संख्या १ सय २० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । मृत्यु हुनेमा हेटौंडा–२ की ४६ वर्षीया महिला, हेटौंडा–१२ का ६४ वर्षीय […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.