कालिकोटकोमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ४ घाइते

खबरखोज सम्वाददाता   ।   २०७८ असार २२, मंगलवार २०:३५

कालीबहादुर मल्ल, कालिकोट ।

जिल्लाको रास्कोट सान्निघाटमा जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मङ्लबार बिहान रास्कोट नगरपालिकाको कालापानी रोहोटे क्षेत्रमा जिप दुर्घटना भएपछि रास्कोट नगरपालिका- ३ का ३६ बर्षिया पम्फा फडेराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको हो ।

प्रहरीका अनुसार सेराचौर देखि जितेगडा जादै गरेको क.१ ज २३ नम्मरको बोलेरो जिप दुर्घटनामा चारजना घाईते भएका छन।
यसैगरी घाइतेलाई उपचारका लागि कालिकोट जिल्ला अस्पतालमा पुगाइएको कालिकोटका प्रहरी प्रमुख डिएसपी चक्र शाहले जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली नेताहरु समेत सहभागी रहेको सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले भने- 'राजनीतिक दलहरुले जनताको आवाज सुन्‍नुपर्छ'

२०७८ असार २२, मंगलवार २०:३५
नेपालसहित विश्वभरका १६० मुलुकका ५०० भन्दा बढी राजनीतिक पार्टीका नेताहरुलाई चिनियाँ राष्ट्रपति सीको सम्बोधन  काठमाडौँ — चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का महासचिव सी चिनफिङले राजनीतिक दलहरुले जनताको आवाजलाई सुन्नु पर्ने भएका छन् । सीसीपी र विश्वका राजनीतिक पार्टीहरूका नेताहरूको शिखर सम्मेलनमा मंगलबार भिडियामार्फत सम्बोधन गर्दै सीले विभिन्न देशका […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.