सामुदायिक वन दिवस कालिकोटमा पनि मनाइयो

खबर खोज   ।   २०७७ श्रावण २५, आईतवार १७:०९

कालिकोट साउन २५ । ‘समृद्धिका लागि सामुदायिक वन,उत्पादन र उत्पादकत्व बृद्धिमा योगदान’ भन्ने मुल नारकासाथ आजा कालिकोट जिल्लामा सामुदायिक वन दिवस भव्यताकासाथ मनाइएको छ ।
सामुदायिक वन महासंघ जिल्ला महासंघको आयोजनामा जिल्लाको खाडाँचक्र नगरपालिका ८ मा रहेको काउलेखोला मोटाकाँध समुदायिक वनमा बृक्षा रोपण गरेर सामुदायिक वन दिवस मनाइएको हो ।
सामुदायिक वन महासंका केन्द्रीय सदस्य एवम नेकपा नेतृ दक्षीण शाहीको प्रमुख आतिथ्यतामा तथा जिल्ला महासंघका अध्यक्ष कलवहादुर मल्लको अध्यक्षतामा बृक्षा रोपण तथा प्रवचन कार्याक्रम सम्पन्न भएको स्थानीय सामुदायिक वन समुहका अध्यक्ष करे मल्लले वताउनु भएको छ ।
सामुदायिक वन दिवसको अवसरमा आयोजित कार्यक्रममा पत्रकार कालीवहादुर मल्ल,जिल्ला विकास समिति सदस्य जयवहादुर सिंहको समेत सहभागिता रहेको थियो ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपामा पाइलटको विवाद, यात्रुहरु त्रस्त

२०७७ श्रावण २५, आईतवार १७:०९
म ताक्छु मुडो बन्चरो ताक्छ घुँडो ! जनताको चिन्ता दाल भात तिर , नेताको लडाई पद , प्रतिस्ठा प्राप्तितिर । केही समयदेखि दुईतिहाईको सरकारको नेतृत्व गरिरहेको नेकपाभित्र अनपेक्षितरुपमा किचलो भइरहेको छ। निर्वाचनमा जनतालाई के आस्वासन दिइएको थियो ? जनताले कस्तो सपना बुनेका थिए ? अहिले के भैरहेको छ ? बढो […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.