युथ फोर्स कालिकोट अध्यक्षमा ज्ञानेन्द्र शाही

खबरखोज सम्वाददाता   ।   २०७८ श्रावण १०, आईतवार १४:३९

कालिकोट । नेकपा एमालेको युवा दस्ता युथ फोर्स कालिकोटको अध्यक्षमा युवा नेता ज्ञानेन्द्र शाही चयन भएका छन् । एमालेले केन्द्रमा युथ फोर्स गडन गरेसँगै कालिकोट जिल्लामा पनि युथ फोर्स गठन गरेको हो ।
महामारीको समयमा युवाहरु विपन्न, पछाडी पारीएका नागरक,कोरोना पीडितहरुको उद्दारका लागि कटवद्ध भएर परिचालन हुने अध्यक्ष शाहीले वताएका छन् । साथै उहाले भ्रट्राचार,घुसखोरी,कमिसनका विरुद्धमा पनि अभियान चलाउने वताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीका सबै नागरिकलाई कोरोना खोप व्यवस्थापन गर्ने

२०७८ श्रावण १०, आईतवार १४:३९
सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कर्णालीका हरेक नागरिकलाई कोरोना खोपको व्यवस्थापन गर्ने बताउनुभएको छ । आइतबार संवाद समुह सुर्खेतद्धारा वीरेन्द्रनगरमा आयोजीत कर्णालीमा कोरोनाको अवस्था र तयारीका विषयमा गरेको अन्तरक्रिया कार्यक्रममा कर्णालीका सवै नागरिकहरुलाई कोरोना खोपको ब्यवस्था प्रदेश सरकारले गर्ने बताउनुभएको हो । औषधी र जनशक्तिको अभावमा […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.