दल विभाजन सम्बन्धी अध्यादेश जारी।

प्रतिभा ऐडि   ।   २०७८ भाद्र २, बुधबार १३:३५

राष्ट्रपति कार्यालयका स्रोतकाअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन । राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्‍याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ । एमाले विभाजनका लागि माधवकुमार नेपालको अनुरोधमा सरकारले अध्यादेश ल्याएको हो ।

Leave a Reply

Your email address will not be published.

Next Post

ओलीलाई भेट्न शेखर-रामचन्द्र बालकोटमा !

२०७८ भाद्र २, बुधबार १३:३५
काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रिय सदस्य शेखर कोइराला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। पौडेल र कोइराला बुधबार साँझ ओलीलाई भेट्न बालकोट पुगेको भन्दै फरकधार अनलाइनले समाचार प्रकाशित गरेको हो। सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याएपछि कांग्रेस नेता कोइरालाले विरोध गरेका थिए। […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.