दल बिभाजन सम्वन्धि अध्यादेश विरुद्ध कालिकाेटमा मशाल जुलुस

खबरखाेज समाचारदाता   ।   २०७८ भाद्र ४, शुक्रबार १९:०५

कालिकाेट भदाै ४ । सरकाले सिफारीस गरि जरि भएकाेे दल विभाजन सम्वन्धि अध्यादेश विरुद्ध नेकपा एमाले निकट अनेरास्ववियु र युवा संघले कालिकाेट जिल्लामा शुक्रबार मसाल जुलुस प्रदर्शन गरेका छन् ।

लाेकतन्त्र विराेधी अध्यादेश खारेज गर,प्रमादेश सरकार मुर्दाबाद लगाएतका नारासरहित एमाले जिल्ला पार्टी कार्यालयबाट निस्केकाे जुलुस प्रतिमा चाेकमा गएर काेणसभामा परिणत भएकाे थियाे ।

जुलुसमा रहेका युवा संघका कार्यकर्ता विनाेद खड्कालाई प्रहरीले गिरफ्तार गर्न खाेज्दा प्रहरी र अान्दाेनकारीविच केहिबेर झडप भएकाे थियाे ।

कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य जनकबहादुर शाही,अनेरास्ववियुका जिल्ला अध्यक्ष धर्मराज शाही लगाएतका नेता कार्यकर्ताकाे सहभागिता रहेकाे थियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एक्कासी घट्यो कुखुराको मासुको मूल्य : हेर्नुहोस् कति पुग्यो

२०७८ भाद्र ४, शुक्रबार १९:०५
प्रतिभा ऐडि/ कालिकाेट ५ । गर्मी मौसम शुरु भए पनि बजारमा कुखुराको मासुको मूल्य घट्न सकेको थिएन । साथै, बजारमा उच्च मूल्यमा बिक्री गरेको भन्दै उपभोक्ताहरुले गुनासो गर्दै आएका थिए । करिब एक हप्तासम्ममा प्रतिकेजी ४ सय ३० देखि ४ सय ५० रुपैयाँसम्मबिक्री गर्दै आएको कुखुराको मूल्यनिषेधाज्ञा लागू भएपछि खपतसँगै […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.