जनपत्रकार संगठन कालिकाेटकाे सम्मेलन उदघाटन

खबरखाेज समाचारदाता   ।   २०७८ भाद्र २१, सोमबार १५:१६

कालिकाेट । जनपत्रकार संगठन नेपाल कालिकाेटकाे जिल्ला सम्मेलन समाेबार जिल्ला सदरमुकाम मान्ममा उदघाटन भएकाेे छ ।

संगठनका जिल्ला अध्यक्ष कर्ण विश्वकर्माकाे अध्यक्षतामा आयाेजित सम्मेलनमा प्रमुख अतिथि नेपाल कम्यूनिष्ट पार्टी कालिकाेटका जिल्ला सेक्रेटरी मनिलाल ऐडि रणदिप र विशेष अतिथि नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष भरतराज विष्टले व्यानर पढेर उदघाटन गरिएकाे छ ।

उदघटन समाराेहमा प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य कालीबहादुर मल्ल,महासंघका पूर्व अध्यक्ष तुलाराम पाण्डे,नेकपाका नेता छत्र बम लगाएतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

आास्था,बिचार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताकाे सुनिश्चितता,श्रमजीवी हकहित र जनपक्षीय बिकास हाम्राे प्रतिवद्वता भन्ने नाराकासाथ उदघाटन गरिएकाे सम्मेलन उदघाटन समाराेहमा स्वागत मन्तव्य कर्ण परियार र सञ्चालन खडक वश्वकर्माले गरेका  थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारत र अमेरिका अनुकुल वर्तमान सरकारले जनअपेक्षा पूरा गर्दैन - सेक्रेटरी रणदिप

२०७८ भाद्र २१, सोमबार १५:१६
कालिकाेट । नेपाल कम्यूनिष्ट पार्टी  नेकपाका जिल्ला सेक्रेटरी मनिलाल ऐडि रणदिपले भारत र अमेरिका अनुकुल वर्तमान सरकारले जनताका इच्छा र चाहानाा पुरा गर्न नसक्ने धाराणाा राख्नुभएकाे छ । जनपत्रकार संघठन कालिकाेटकाे दास्राे जिल्ला सम्मेलन उदघाटन समाराेहलाई सम्वाेधन गर्दै सेक्रेटरी ऐडिले भारतका लागि बनेकाे सेरबहादुर,प्रचण्ड र माधव सरकारले नेपाली राष्टियता माथि […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.